डायास्पोरिक कथा संग्रह "समुद्र र सपना"
कथाकार: सञ्जु बजगाईं
प्रकाशक: रत्न पुस्तक भण्डार, काठमाण्डौं
वार्षिक सङ्ग्रह
2007318
2008427
2009661
20101117
2011815
2012183
जम्मा352116
नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।


समकालीन साहित्यिक रचना

याचना (लघुकथा)

उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।

अमृताकी छोरी (कथा)

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !"

भावपूर्ण सलाम : प्रगतिवादी साहित्यकार घनश्याम ढकाल (संस्मरण/स्‍मृति)

रात त रात नै थियो तर त्यो रात पूणिर्माको थियो। अन्धकार हटाउन बाँकी नै थियो र पूणिर्माको जूनले निकै मिहिनेत गर्नु परिरहेको थियो। यसैले त्यस अन्धकारलाई हटाउन निकैवटा जूनहरू एकसाथ प्रयत्नरत थिए। तिनैमध्येका एउटा जून अचानक मध्यआकाशबाट एक्कासि अस्तायो र अन्य जूनहरू पनि सहकर्मी जून अस्ताउँदा विलखबन्दमा परे। संसार एकैचोटि अँध्यारो भयो। दिन र रातमा फरक छुट्टयाउन सक्ने सामथ्र्य कसैमा बाँकी रहेन। श्वेत एक्कासि श्याममा परिणत भयो र त्यो श्याम पनि घना थियो। सहयात्रीहरू अचेत भए, यात्रा अवरुद्ध भयो र बाटो एक्लै लडिरहृयो।


कविता

आमा
(छविरमण सिलवाल )
जीवन चली रह्यो
(डा. शिव गौतम)
निर्वाण नियात्रा
(कृष्ण उपाध्याय)

जीवनी

क्रान्ति र जनताप्रति समर्पित कवि ‘किसान’
(नरनाथ लुइँटेल )
साहित्यकार विजय मल्ल
(जयदेव भट्टराई)
'उदय'का सम्पादक तथा प्रकाशक काशीबहादुर श्रेष्ठ
(नरेन्द्रराज प्रसाई)

गजल

गजल
(जीतमान राई )
गजल
(शिला जी. सी. )
गजल
(श्याम खडका )

निवन्ध

कान्छी हुर्किई अरे !
(होम सुवेदी)
चाल्दै–चाल्दै जीवन धूलो !
(युवराज नयाँघरे )
(सुरेन उप्रेती )

वार्ता

प्रगतिवादी साहित्यकार अमर गिरीसँग कुराकानी
(संगीतश्रोता )
साहित्यकार डा. वानीरा गिरिसँग कुराकानी
(श्रीओम श्रेष्ठ "रोदन")
साहित्यकार तथा कुटनीतिज्ञ दुबसु क्षेत्रीसँग कुराकानी
(व्याकुल पाठक )

गीत

गीत
(जी.बी. आचार्य)
गीत
(प्रकाश नेपाल)
गीत
(ललिता दोषी)