समकालीन साहित्यिक रचना


विजयराज आचार्यका बालकथाको पात्र, परिवेश र कथ्य

- डा. ऋषिराम शर्मा

सार विजयराज आचार्यका बालकथामा बालबालिकाकै पात्र, परिवेशको सेरोफेरोमा वैज्ञानिक चेतनामूलक तथ्यलाई कथ्यका रूपमा सम्प्रेषण गरिएको पाइन्छ । बालबालिका र तिनका अभिभावक, संगीसाथी, छिमेकी, सहपाठी, शिक्षक शिक्षिकाका साथै चरा चुरुङ्गी, चाडपर्व, देवीदेउता जस्....

मेलम्ची छुने बेयामको रहर

- विजय सापकोटा

मन बाहिर जाडो छ मनभित्र शितल । पानी पर्दैछ बिरबिर । घामको नाकमुख नै देखिएको छैन । जताततै कुइरिधूलि छ । गुम्म छ आकाश, धुम्म छ पहाड मानौँ स्विकार्य छैन हाम्रो आगमन । चिसो आकाश र चिसै धरती मनमा, तनमा उत्साहैले बोकेर हामी भने जिस्क्याइरहेछौँ चकलेट ....

कथासंग्रह अनावरणको समाजशास्त्र

- महेश क्षितिज

साहित्य व्यक्तिगत कल्पनाको उपज मात्रै नभई समाजको अभिव्यक्ति पनि हो । समाजबाटै लेखकले कच्चा सामग्री लिएर साहित्य सिर्जना गर्छ । ती कच्चा सामग्रीको यथोचित प्रशोधन गरी साहित्यकारले समाजलाई नै साहित्यिक कृति प्रदान गर्ने गर्छ । त्यसैले साहित्य कुनै पनि स....

जापान भ्रमणका स्मृतिहरु

- भेषराज रिजाल

जापानको हाकोने उपमहानगरपालिका विभिन्न मतदान केन्द्रको अवलोकनपछि मतगणना हुनुपूर्व केही समय लाग्ने हुँदा हामी कतै निस्कन लाग्यौँ । गाडी चढेर पहाड ओर्लँदै टोमेल गोन्टवा भनिने समथर फाँटतिर लाग्यौँ । टोमेल गोन्टेवामा करिब डेढ घण्टा बिताएपछि होटल जोनाथन्सम....

समकालीन अध्ययन सामग्री

'युरेसियाको स्पर्श' (नियात्रासङ्ग्रह)
लेखकः कृष्ण बजगाईं
प्रकाशकः साझा प्रकाशन, काठमाण्डौं
मुल्यः रु. १९९/-
'मध्यधार' (कथासङ्ग्रह)
कथाकारः सञ्जु बजगाईं
प्रकाशकः दोभान प्रकाशन, काठमाण्डौं
मुल्यः रु.३००/-
'कवच' (लघुकथासङ्ग्रह)
कथाकारः कृष्ण बजगाईं
प्रकाशकः विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौं
मुल्यः रु.१५०/-