15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अस्तित्वको दावीमा साबतको बैला उत्सव कवितामा सीमान्तीय चेतना

कृति/समीक्षा ताराप्रसाद पोखरेल May 17, 2022, 4:23 pm

ताराप्रसाद पोखरेल मुख्य पद/पदावली
सीमान्तीयता, नारीवादी, उत्तरआधुनिक, आयामेली, कौमार्र्यता, प्रताडित, गिलगमेस, क्रुर ।
१. बिषय परिचय
सवाल्टर्न ९क्गदबतिभचल० को नेपाली अनुवाद सीमान्तीय हो । जसको अर्थ केलाउँदा सीमान्तीयता, तल पारिएका, आवाजविहिन, क्षुद्र, महिला, अवहेलित, मूलभन्दा बाहिर रहेका भन्ने अर्थमा बुझिन्छ


महाचोर

लघुकथा नन्दलाल आचार्य May 17, 2022, 4:14 pm

नन्दलाल आचार्य ‘मिल्न सके सबै मिल्छ; नसके झगडाको बीउ बन्छ । तिमरू के गर्दा रछौ; म हेर्दै छु ।’ यसखाले खबरदारीका साथ मैले पोलेको मुसाका पुच्छरहरू आफ्ना बच्चाहरूलाई दिएको थिएँ । उनीहरूले पनि रमाईरमाई नुनसँग चोबेर खाएका थिए ।

‘मुसाको पुच्छर त यत्ति मिठो हुन्छ । झन् पोलेको मुसाको शरीर खान पाए कति काइदा हुन्थ्यो !’ कान्छी छोरीको इच्छालाई थुम्थुम्याउँदै जेठो बोलेको थियो; ‘सप्पै खान पाइन्छ


धरावासीको राधा उपन्यासमा विनिर्माणवाद

कृति/समीक्षा बालकृष्ण लामिछाने May 17, 2022, 4:06 pm

बालकृष्ण लामिछाने कृष्ण धरावासी नेपाली साहित्याकाशमा प्रयोगधर्मी साहित्यकारका रुपमा स्थापित नाम हो । वि. सं. २०१७ सालमा पाँचथरमा जन्मिएका धरावासीले झापालाई आफ्नो कर्मथलो बनाए । धरावासीले कथा , कविता , उपन्यास , निबन्ध , समालोचना विधाहरुमा कलम चलाए पनि उनले उपन्यास विधामा नै मुख्य सफलता प्राप्त गरेका छन्


निबन्धका निष्णात व्यक्तित्व: केन्द्र र परिधिमा

कृति/समीक्षा प्रा.कपिल अज्ञात May 17, 2022, 4:04 pm

प्रा.कपिल अज्ञात निबन्धका निष्णात व्यक्तित्व हुन् – रामबाबु घिमिरे (२०११), उनले कविता, आख्यान जे लेखे पनि उनको मूलप्रवाह निबन्ध नै हो । चितवनका मात्र नभई राष्ट्रकै उत्कृष्ट निबन्धकारमध्ये उनको नाम अग्रस्थानमा मान्न सकिन्छ । उनी प्रकृतिप्रति विश्वास र प्रकृतिको रक्षा गर्नुपर्छ भन्ने मान्यता राख्ने निबन्धकार हुन्


प्रा. जस योञ्जन 'प्यासी'लाई महाविद्यावारिधिको बुटी

कृति/समीक्षा कृष्ण प्रधान May 14, 2022, 2:02 am

कृष्ण प्रधान भर्खरै मात्र गोर्खा जन पुस्तकालय, खरसाङको भव्य र सभ्य आयोजनमा डा. जस योञ्जन 'प्यासी' को ''पारसमणि प्रधान अध्ययन अनुसन्धान''शोध ग्रन्थ लोकार्पण सम्पन्न भयो। यस लोकार्पण समारोहमा म स्वयम् पनि लोकापर्क टोलीमा परेको हुँदा सोही समय प्राप्त भएको यस ग्रन्थमाथि निरुपणात्म टिप्पणी नलेखी चूपो लागि बस्न सकिनँ


देवकोटाको क्रान्तिचेत: ‘प्रमिथस’को केन्द्रीयतामा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी May 9, 2022, 4:18 pm

डा.कृष्णराज अधिकारी विषय प्रवेशः
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) सँगै नेपाली साहित्यमा स्वच्छन्दतावादको सह–प्रवर्तक बन्दै उदाएका लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) ले पछि स्वच्छन्दतावादको नेतृत्व मात्र गरेनन् साहित्यका विविध विधामा विविध प्रयोग गर्दै नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन अग्रणी भूमिका समेत खेलेका हुन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित