17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यूरोप यात्राको आत्मीय वृत्तान्त

कृति/समीक्षा रमेश केसी July 11, 2024, 2:15 pm

रमेश केसी बेलायतमा बसेर डुलिरहने लेखक कृष्ण बजगाईंले आफूसँगै नेपाली पाठकलाई पनि यूरोपको यात्रा गराएका छन्, ‘युङफ्राउ’ मार्फत।

भनिन्छ, यात्राले एउटा भ्रम निवारण गर्छ भने अर्को भय सिर्जना गर्छ। यही भ्रम र भयबीचमै रचना हुने नियात्रा साहित्य प्राचीन कालदेखि नै शुरूआत भएको मानिन्छ।

अझ यातायातको सुविधा नभएको समयमा पनि खोजकर्ताहरू एउटा भूगोलबाट अर्को भूगोलको यात्रा गर्थे


चरित्र

लघुकथा डिल्लीप्रसाद अधिकारी July 11, 2024, 12:15 am

डिल्लीप्रसाद अधिकारी गान्धी बजारमा अचानक, डुल्दै गरेको मलाई, कसैले पछाडिबाट कठालोमा पक्रेर झल्ट्याङ-झुल्टुङ् पारेपछि मैले पनि पछाडि फर्केर तत्क्षण उसलाई रन्फनिने गरि झापड हाने
अनि मात्रै वस्तु स्थितिमा दृष्टि घुमाउदा थाहा पाएँ
उ त अपरिचित कुनै स्त्री थिइ।
" किन मलाई सासूलाई मानसिक यातना दिने भनेर लेखिस् हँ?- "तलाईँ के थाहा छ म सासूलाई कति माया गर्छु भनेर?" रिसले काम्दै उसले यसो भनेपछि म छक्क परेँ


निरुत्तर

लघुकथा मनोहर पोखरेल July 11, 2024, 12:06 am

मनोहर पोखरेल मञ्चबाट ओर्लनासाथ मन्त्रीको हात एक वृद्धले च्याप्प समाए । भरिभराउ कार्यक्रमस्थललाई वृद्धको आवाजले तान्यो ।
मन्त्रीसँग भेंटनेहरुले आ–आफ्नो माग राख्दै थिए । युवाहरु सेल्फीको मौका खोजिरहेका थिए ।
वृद्धले हातै नछाडेपछि उनको कथा सुन्न मन्त्री तयार भए । मन्त्रीले सोधे–‘कि चाही बाबा


उजाड विवरण

कथा नन्दलाल आचार्य July 11, 2024, 12:03 am

नन्दलाल आचार्य “हजुर, जे होस्, यहीँ केही गरौँला ! चाँडै फर्कनुहोस् !” एकपटक अमेरिकाले मनको उहापोह पोख्तै फोनवार्तामा भनेकी थिई, “हजुरबिना म यहाँ पानी बाहिरको माछो भएकी छु । हरेक रात आँसुले सिरानी भिजाउँछु ।”
धन सुखका लागि हो, मनमा अमनचयन छैन भने त्यो धनको काम छैन भन्ने मत राख्थी । हरेक दिन परपर हिँड्दै गरेका मान्छेमा मेरै आकृति भेटेको कुरा गर्थी


आत्मकथा बेचेर उद्योग सञ्चालन गर्ने महावीर !

कृति/समीक्षा प्रा. डा. विष्णु प्रसाद पौडेल July 8, 2024, 5:03 pm

प्रा. डा. विष्णु प्रसाद पौडेल विषय प्रवेश
पाठकलाई लाग्ला नेपाली समाजमा यो कस्तो अतिशयोक्तिपूर्ण शीर्षक ! तर होइन, यो पूरै यथार्थ रहेछ । हुन त नेपाली समाजमा पठन संस्कृतिको खासै विकास नभएको हुँदा लेखेर बाँच्न सजिलो छैन भन्ने भनाइ धेरै नै चलेको छ । तर यही परिवेशमा लाखौं प्रति आत्मकथा बेचेर करोडौँ रूपया आम्दानी गरी त्यसैले नेपाल सरकारले विगत ३० वर्षदेखि बन्द गरेको उद्योग सञ्चालन गर्न लागिएको कुरा सुन्दा धेरैलाई आश्चर्यमा पारेको छ


कोटगाउँ : मेरो कोटगाउँ

निबन्ध ईश्वर पोखरेल July 7, 2024, 9:22 am

ईश्वर पोखरेल “शरीरमा एक प्रकारले बिसन्चो भइरहेको थियो । विहान उठेपछि पधेँरामा गएँ । नुहाएँ । भातभान्सा गर्न भान्सेले नुहाउनु पथ्र्यो । बज्यैले मलाई असहज भएको ख्याल गरिरहनु भएको रहेछ । भन्नु भो— ‘आज तैले पकाउनु पर्दैन । जा, आराम गर् ।’ अनि म कोठामा आराम गर्न लागें । दश बजेको थियो होला; तँ जन्मिस्” आमाले असार १९ गते भन्नु भएको थियो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित