14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘ओ !’ सम्बोधन

हास्यव्यङ्ग्य काशीनाथ मिश्रित September 13, 2021, 3:54 pm

काशीनाथ मिश्रित ‘ओ सर ! नमस्कार !!’ मैले आजकल यसरी नमस्कार खान थालेको छु । ‘सर’को अगाडि ‘ओ’ शब्द जोडेर सम्बोधन गर्दा ध्यानाकर्षण हुन्छ भनेर होला । ध्यानाकर्षण गर्न यस्तै कुनै अक्षर, पद वा पदावली जोड्नु आजकलको नौलो चलन भने होइन । यो आधुनिक चलन हो भनेँ भने तपाईँले मलाई मूर्ख भन्ठान्नुहोला । यो त आदिम कालदेखि चल्दै आएको र अझै पनि सुधार हुन नसकेको नेपाली समस्या हो


भाषिक विशिष्ट प्रयोग: जर्ज अर्वेलको ‘एनिमल फार्म’

कृति/समीक्षा प्रा.डा. भूपप्रसाद धमला September 13, 2021, 3:50 pm

प्रा.डा. भूपप्रसाद धमला सर्जकको सिर्जनशीलता साहित्य सिर्जनाको मूल आधार हो तर कुनै पनि सर्जक कोरा काल्पनिक संसारमा उडेर लेख्दैन बरू आफू बसेको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशमा उभिएर त्यहीँको जीवन भोगेरत्यसलाई शब्दमा उतार्छ। त्यस ठाउँको प्रकृति, जलवायु, प्राणी, वनस्पति, बसोबास,रहनसहन, जीवनशैली, विचारव्यवहार, राजनीति, खेतीपाती, बन्दव्यापार, व्यवसाय, सामाजिक रीतिरिवाज,चालचलन आदि नै साहित्य सिर्जनाका मुख्य विषयवस्तु हुन्


मैले बुझेको स्रष्टा विश्वेश्वर प्रसाद कोईराला !

विचार डीग बहादुर तामाङ्ग September 13, 2021, 3:41 pm

डीग बहादुर तामाङ्ग स्रष्टाले आफनो बंशको परिचय यसरी दिनु भएको थियो ”पश्चिम ३ नम्बर लमजुंग दूराडाँडाको दक्ष्णि फेदीमा एउटा ठुलो उपजाउ फाटँ छ,धेरै बर्ष पहिले त्यहाँ एउटा ब्राह्मण परिवार आयो,दक्षिणतिरबाट त्यो खोलाको छेउमा खेती गर्ने उदेश्यले जंगलको सानो भागलाई फांटेर बसेका,त्यहां कोरालाका घना जंगल भएकाले कोराइला फांटमा बस्ने हुनाले त्यहि कोइराला फांट ब्राह्यमण सन्तान कोइराला थर बन्न पुगेको स्रष्टाले आफ्नो कथाको दोस्रो पृष्टमा उल्लेख गर्नु भएको छ


सुइखुरे कथासङ्ग्रह पढेपछि

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” August 30, 2021, 9:18 am

अरुणबहादुर खत्री “नदी” कथाकार प्रभात किरणको सुइखुरे नामक कथा सङ्ग्रह २०७६ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र कथाकार प्रभातद्वारा लेखिएका फेसबुक र प्याकुलीको साडी, ढुङ्ग्यान जाति र प्रदेश विभाजन, देवर, आधा श्रीमान् ः प्याकुलीको कचहरी, लैनो मुसो र ठुल्दिदीको नन्द, खुट्टा धोएको पानी र महिला अधिकर्मी लगायत विभिन्न शीर्षकका ६२ वटा कथाहरु समावेश छन्


विगत र बाडुलीको मोहमा फसेकी भारती गौतम

कृति/समीक्षा खिमानन्द पोखरेल August 30, 2021, 9:15 am

खिमानन्द पोखरेल सङ्घर्ष गर्नेहरू अगाडि बढ्छन् । सङ्घर्षमा नै आत्मबल गाँसिएको हुन्छ । सङ्घर्ष विना कुनै कार्य सफल हुन सक्दैन । त्यसैले त सङ्घर्ष विनाको फल मिठो हुँदैन भनेर भन्ने गरिन्छ । सङ्घर्षका हरेक पाटाहरू सँग जीवन गाँसिएको हुन्छ । पढाई लेखाई राजनिति र साहित्यका अनेक श्रृङ्खलामा सङ्घर्ष भन्ने शब्द जोडिएको हुन्छ


बिग् टक्

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 30, 2021, 9:03 am

कृष्ण प्रधान मानिसको स्वाभाव अचम्म. उदेकलाग्दो र विचित्रको हुन्छ । कोही साह्रै कुरौटे हुन्छन् भने कोही अर्काकै मात्रै खोइरो खन्ने हुन्छन् । कोही चाहिँ ठूल्ठूलो कुरा गर्ने, हाँक लाउने पनि हुन्छन् । यस्तो ठूल्ठूलो कुरा, हाँक लाउने कुरालाई दार्जिलिङे कथ्य भाषामा बीटी वा बिग् टक भनिन्छ । कोही फेरि ढाँटढुँटे पनि हुन्छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित