बर दिने थाहा छैन मन्दिर सधैं जाने गर्छु
रितिथिति जोगाउन फूल अक्षता लाने गर्छु ।
कर गरी होइन घर रहरैले छोडिदिन्छु
यो मनजस्तै त्यो मन् भए नाता आफनो जोडिदिन्छु
कति चांडै विसर्िएका हाम्रा मिठा बातहरु
अरुबाट लुकाएका योजनाका खातहरु ।
दिए भने भगवानले शान्ति मागि आएकी छु
पछिसम्म चम्किरहने कान्ति मागि आएकी छु
माया गनॆ्र धेरै भए मलाइ पनि गने हुन्छ
संकोचैमा भए अझै आफनैसित भने हुन्छ ।