‘योनी म्युजियममा चियाउँदा’ नियात्राकार कृष्ण बजगाईँको भर्खरै २०७९ साल मङ्सिरमा प्रकाशन भएको ‘उमिहोतारु’ नियात्रासङ्ग्रह भित्रको एउटा यात्रानिबन्ध हो। त्यसो त मलाई नियात्राकार कृष्ण बजगाईँसँग भेटिएको गफिएको तथा चिया सँगै पिएको सन्दर्भ याद छैन।
सायद भौतिक रूपमा हामी अचिनारु हौँ
“बोहारी यो संसारलाई तिमीले जति सजिलो ठानेकी छौ त्येति सजिलो भने छैन्, यो लोभीपापी संसार डरलाग्दो र छलकपटले भरिएको छ। पाइला पाइलामा मान्छेको रूपमा गोहीहरू बसेका हुन्छन् यहाँ, कसैलाई स्वाट्ट निल्न। यसो अलिकति पनि चिप्ल्यो...... किनारमा...... कि निली दिन्छन्। कसैमाथि सजिलो गरी विश्वास नगर्नु, भर पनि नपर्नु
पीताम्बर नेपाली (वि.सं. १९९७) बहुआयामिक व्यक्तित्व हुन् । स्याङ्जाको सेतीदोभानमा जन्मेका नेपालीले लामो समयसम्म प्राध्यापन पेसालाई अँगालेर हाल अवकासप्राप्त जीवन बिताइरहेका छन् । यिनी नेपाली शैक्षिक क्षेत्रका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा पनि क्रियाशील हुँदै आएका छन् । साहित्यिक सङ्घसंस्थामा लागिपरेको र विभिन्न पत्रपत्रिकाको सम्पादन एवम् प्रकाशन गरेको अनुभव पनि यिनीसँग छ
यहाँ दुईवटा मोबाईल पनि बिदेशबाट ल्याउन पाईन्न तर नेपालको उन्नती प्रगती गर्नेहो भने धेरै कुरा र प्रसंगमा कर लगाएर राज्यको ढुकुटी बढाउन र जनतालाई सुकुटी बनाउन सकिन्छ । आखिर बलजफ्ती लादिने भएको हुनाले कर लगाउने कुरा नै त हो नि हैन र ? यहाँको खर्चिलो राज्य व्यबस्था धान्नको लागि हामी जनताले मरिमेटी गरेर लुटको खेतीमा सघाई दिनु परेको हैन र ? तल केही कर लगाएर ढुकुटी भर्ने उपायका कुरा गरिएको छ
गत नब्बेकै दशकमा आफ्नो यायावरीय काया लिएर भृकुटीको कर्मथलो पुगेका एक सिद्धहस्त नियात्राकार कृष्ण बजगाईं फगत एक नियात्राकार मात्र नभई साहित्यका अन्य विधामा समेत कलम चलाएका डायस्पोराका एक सुपरिचित साहित्य सर्जक हुन। संख्याको दृष्टिले हेर्ने हो भने चौध भन्दा अधिक पुस्तक प्रकाशन गरिसकेका उनले बालकथा, लघुकथा, कथा, हाइकु तथा नियात्राका विधामा ठूलो योगदान गरेको देखिन्छ
कुनैपनि व्यापार–व्यवसाय, कृषि र उद्योगजन्य उत्पादनहरूको प्रचार–प्रशार गर्दै त्यसको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले मेला तथा उत्सवहरूको आयोजना गर्ने प्रचलन धेरै पुरानो हो । संभवतः कृषियुगको सुरुवात भएपछि कृषिजन्य उत्पादनहरूको वृद्धि हुँदैजाँदा बढी भएको वस्तु विक्री तथा सट्टा–पट्टाका लागि मानिसहरूलाई भेला गराउन विभिन्न मेलाहरूको आयोजना गर्ने गरिन्थ्यो