देख्दा देख्दै बाटोमा माया हराईन
देख्दा देख्दै बाटोमा माया हराईन।
लाजले कतै लृकीन कि म देखि डराईन।।
देखादेखि धेरै भो चिनजान भा छैन।
माया गर्छृ भनेर वोल्नै पा छैन।।
देखेदेखि उन्को तस्वीर मनमा सजीयो।
सपना देख्दै भविष्यको रातभर बसीयो।।
थाहाछैन उन्ले कस्लाई मन पराउछिन।
दिलको ढृकढृकीमा कस्को तस्वीर सजाउछीन।।