18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका May 1, 2009, 2:39 pm

देख्दा देख्दै बाटोमा माया हराईन

देख्दा देख्दै बाटोमा माया हराईन ।

लाजले कतै लुकिन कि म देखि डराईन ॥

देखादेखि धेरै भो चिनजान भा'छैन ।

माया गर्छु भनेर वोल्नै पा छैन ॥

देखेदेखि उन्को तस्वीर मनमा सजीयो ।

सपना देख्दै भविष्यको रातभर बसीयो ।

थाहाछैन उन्ले कस्लाई मन पराउछिन ।

दिलको ढुकढुकीमा कस्को तस्वीर सजाउछीन ॥

न्यूर्योक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।