मनमाछ्यौ भनि ढुक्क थिँए छाम्दा भेटिन
भौँतारिदै छु यताउता मायालुलाई देखिन
एक्लै थिइँन साथमा भर्खर बसेँथे
आँखा चिम्ली मिठो सपनामा पसेथेँ
प्रतिध्वनी अझै सुरीलो आईरहेछ
मुटुको ढुकढुकीले सँगै गाईरहेछ
प्रतिविम्व पर पर देखेजस्तो उनकै
पछ्याउँदा लुकीदिने लुकामारी जस्तै