18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत नरेश माङपाहाङ May 31, 2009, 12:59 pm

मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ

तिम्रो जीवन भन आज कसरी चल्‍दैछ

मलाई छाडी गए पछि धेरै धेरै रोयौ अरे

पराई संग भए पछि दु:ख पनि पायौ अरे

मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ

तिम्रो जीवन भन आज कसरी चल्‍दैछ

मेरो बारे धेरै धेरै कुराहरू ग-यौ अरे

पश्‍चतापले जलि जलि मूर्छा पनि प-यौ अरे

मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ

तिम्रो जीवन भन आज कसरी चल्‍दैछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।