19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हिउँको तन्ना (हाइकु संग्रह)

कृति/समीक्षा नयाँ पत्रिका June 7, 2009, 7:20 am

किताब : हिउँको तन्ना (हाइकु संग्रह)

लेखक : कृष्ण बजगाईं

प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

संस्करण : इं.स. २००९

मूल्य : रु. ७५।-

हाइकु खासमा जापानबाट नेपाल र नेपाली डायास्पोरामा आयात भएको हो । साहित्य नवीन वस्तु, विम्ब र प्रयोगमा बाँच्छ । प्रस्तुत हाइकु संग्रहमा नेपालका तथा डायास्पोराका समसामयिक वस्तु र कलाको नवीनतम प्रयोग गरिएको छ । उनी माफियातन्त्र, समाजका विकृति, विसंगतिहरू हाइकुमा उर्ताछन् । उनले एउटा हाइकुमा नेपालको आर्थिक विपन्नता यसरी पस्केका छन्-

पानीको पर्व

पिण्डेश्वरको मेला

प्यासी धरान

साभार: नयाँ पत्रिका (2009-05-29, Friday)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।