जिवनको यात्रामा अनविज्ञ भएको थिए
युध्द भूमीलाई गन्तव्य यात्रा बनाई लिए
उजाड भनि थाहा थियो हरियाली सम्झि लिए
माया त दिएको नै थिए दोषी भनि कहलाए
अधुरो माया किन लगायौ दोषी कहलाउने भए
आत्मालाई किन साक्षि राखौ अविश्वासि हुने भए
खेलाउन सम्झि किन माया दियौ छाडि जाने भए
हिनताबोधमा किन तड्पिन्छौ एकल काटे हुने भए
धादिङ्ग, कटुन्जे(चरङ्गे फेदि) हाल: ईराक