18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राजेन्द्र श्रेष्ठ August 8, 2009, 7:12 pm

इच्छा मॆरॊ सागर जस्तॊ छछल्किनॆ डरै डर भॊ

चाहनामा माया बिना यॊ बारीमा खडॆरी भॊ

त्यॊ दिल बिना दिल रॊप्नॆ इच्छाहरु अधुरॊ भॊ

पानी बिना पँधेरोझै मनकॊ बारी झन रुख्खॊ भॊ

तिर्सनाकॊ भॆल चल्यॊ चाहनामा आशा बल्यॊ

खडॆरीमा जङगल जस्तै यॊ मन अब झनै जल्यॊ

त्यॊ दिल बिना इच्छाहरु खहरॆझै सुक्न थाल्यॊ

पानी बिना बिरुवाझै इच्छा ऒइलिन थाल्यॊ

चाहनाकॊ बारीभरी मायाकॊ कॆ खॆती गर्नॆ

दिल सँग दिलै रॊपी उस्कॊ स्यहार सम्भार गर्नॆ

न्युयॊर्क‌

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।