18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम 'मृदुल' August 11, 2009, 4:51 am

केही न केही गर्छु की भनी बिदेश आए थॆं

आमाको इच्छा पुरयाउँछु भनी कसम खाएथें

ब्ास्दा बस्दै बसियो यतै बस्ने मन थिएन

आफनै देशमा रमाई बस्न भाग्यले दिएन

अर्काको देशमा …………………………

लाग्छ माया असाध्यै देशको यहाँ आइ बसेनी

बुमुाउँछु चित्त पिएर आँशु यादले डसेनि

आफनै देशमा सुख शान्ति भए आउने थिएन

आफनै देशमा रमाइ बस्न भाग्यले दिएन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।