जाँदा जाँदा जिन्दगीमा टाढा भन्दा टाढै पुगॆ
आशै आशकॊ ताल ठुलॊ त्यही तालमा आफु डुवॆ
तिम्रॊ मिलन तिम्रॊ याद यात्रा भरी सहारा भो
ढुक्क तिनै साहारालॆ जीवन जिउनॆ चाहाना भॊ
जाँदा जाँदा.....
आज यहाँ भॊली कहाँ आफैलाई थाहा छैन,
जिन्दगीकॊ भरॊसा कॆ आजहुन्छ भॊली छैन,
हिजॊ आज अहिलॆ जस्तॊ,याद तिम्रै आई रहनॆ
कस्तॊ नसा लाग्यॊ मनमा सधै तिमी चाही रहनॆ
जाँदा जाँदा.....
जति टाढा त्यती याद तन्किएर छिन्ला भन्थॆ
सताइ रहनॆ यादलॆ तिम्रॊ छॊडी हिड्ला कहिलॆ भन्थॆ
अनौठॊ चिज रैछ याद भॆटन कैलॆ नसकिनॆ
फर्की तिमीलाई भॆटु भनॆ भॆट्नपनि नसकिनॆ
जाँदा जाँदा जिन्दगीमा टाढा भन्दा टाढै पुगॆ
आशै आशकॊ ताल ठुलॊ त्यही तालमा आफु डुवॆ
जाँदा जाँदा जिन्दगीमा....
न्युऒर्क