धेरै भएछ नपिएको
अनि गजल नसिएको ।
मात्नु छ आज म त्यसैले
तिम्रो चुम्वन नलिएको ।
भोगमा समभोग मजा
तथापि रात नदिएको ।
मदिरा चित्र गजलमा
नकोरेर त नजिएको ।
फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।