युद्ध भई रहे
अशान्ति मच्चिई रहे
तैपनि
बुद्धका कुरा चली रहे
शान्तिका कुरा चली रहे
जीवन चली रह्यो
हिलोमा कमल फुली रह्यो |
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।