18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका October 20, 2012, 1:46 pm

मेरो पन हरायो जब म पसे शहरमा।

सपना बोकेर आए यहा रहरै रहरमा।।

धरै भो घाम र जुन मैले देखेको छैन।

मन खोलेर घरमा चिठृी लेखेको छैन।।

आउछ सम्मmना गाउघर र बालपनको।

कस्लाई सुनाउन जाउँ यो विरह मनको।।

मेरो पन हरायो जब म पसे शहरमा।

सपना बोकेर आए यहा रहरै रहरमा।।

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।