19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की November 30, 2013, 9:25 pm
राकेश कार्की
राकेश कार्की

कोही रून्छन् आँखाबाट

आँसु झारेर

कोही रून्छन् मुटुभित्रै

आँसु थामेर

दुखाइ हुनेहरु नै

आँसु बोकि हिँड्छन्

कोही देखाइ देखाइ

कोही रोकि हिँड्छन्

खपुन्जेल आँसु पनि

छोपि सहिदिन्छन्न्

रसाइरहे थोपाथोपा

कतै चुहिदिन्छन्

लस् एन्जेलस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।