स“गै जिउने मर्ने, कहानी बेकार भो,
तिमिलाई सा“च्या, जवानी बेकार भो ।
प्यासी ओठमा शीतका थोपा, तिर्खा उस्तै छ,
आगोमा घिउ मेरो, लगानी बेकार भो ।
देउराली र फूलपाती कतै छैन विश्वास अव,
ढुङ्गास“ग मुटु साट्नु, अन्जानी बेकार भो ।
न रहयो बा“स अब, न बज्छ बा“सुरीनै,
धर्ती पनि फाटे पछि घामपानी बेकार भो ।