शिखर नपुग्दै झा¥यौ मलाई
मनको खोपीमा पा¥यौ मलाई ।
ऑंसुको दहमा लागेथे‘ं डुब्न
मायाको डोरीले ता¥यौ मलाई ।
नौरङ्गी विश्वास सिरानी राख्दा
छातीमा सुताई मा¥यौ मलाई ।
दोबाटो ढुकेर बसू‘ं म कति
भिक्षा नै नदिई टा¥यौ मलाई ।
फैलाई सुवास खोज्दैथे‘ं फुल्न
दुर्गन्धीे घारीमा सा¥यौ मलाई ।