मन भन्छ हाटै बजार जाउँ
चाहानाको मायालाई भेटी आज आउँ
अजम्बरी माया साटी आँउ
मन भन्छ हाटै………
विरहको गीत गाँउदै दिन कति काटु म २
बन पाँखा घाँस दाउरा कति दिन गरु म
डाँडा पारी कहाँ जाउँ म २
मन भन्छ हाटै…….
आफनै ठाँउ छाडेर कतै बस्ती सरु कि
मिर्मिरेको बिहान संगै कतै माया छरु कि
सवै छाडी कहाँ जाँउ म
मन भन्छ हाटै बजार जाउँ
चाहानाको मायालाई भेटी आज आउँ
अजम्बरी माया साटी आउँ
मन भन्छ हाटै………
पाँचथर, कन्यटार
हालः यू. के.