म देशलाइ जोडने कुरा गरिरहेको छु
तिमी अश बण्डा गर्ने कुरा गरिरहेका छैा
पसिना रगत पुर्खाहरुको बगिरहेको थियो |
कति दुखले अर्जयाको मुलुक हो|
तिमीलाइ थाहा छैन?
नघटी नबढी जस्ताको तस्तै
पुस्तालााइ सुपुर्दगी गर्नु पर्छ भनेर-
यो मुलुक सबै नेपालीको हो
कुनै जातियता ,साम्प्रदायिकता
बिश बमन गर्नेको हुदै होइन|
मुलुकलााइ जोडि राख्ने कोशिसमा भर पर
जातीयतामा बाडने र भाडने कुरा गर्दै नगर
मुलुकको बिबिधता,
बुद्दको सन्देश
हिमालयको ऊचाइ
हामी गर्ब गरोै
हाम्रो धरोहर नासोलाइ
आऊ सबै मिलेर यसलाइ जोगाऊ
आऊ सबैै मिलेर देश ऊठाऊ
१७कार्तिक २०७१ बिराटनगर