कुरा एउटा, अभियानको छ
कुरा सुन्दुर, विहानको छ
कसरी पेट, पाल्न सकिन्छ
कुरा भोका, जहानको छ
वर्षा त लाग्यो,रोप्ने विउ छैन
कुरा निरिह, किसानको छ
भूकम्पको, भग्नावशेष भित्र
कुरा हराएको, चिहानको छ
अब खुसी, कसरी फर्केला
कुरा दुःखको निशानको छ ।
मनथली ८ रामेछाप