कसैका आँखामा पार्टीका चस्मा।
कसैका आँखामा जातिका चस्मा।।
एऊटै छ सत्य देखिन्छ फरक।
स्वर्गजस्तो धरती बन्दैछ नरक।।
शरिरमा पनि हात खुटृा हुन्छन।
फरक छन काम समानै हुन्छन।।
धरतीमा हुन्न भेदभावदको विऊ।।
दोषि छ नियत धरतीलाई निहुँ।।
आऊ मिलाऔ हात मिलाऔ पाऊ।
नछर्कौ नुन चहराएका छन घाऊ।।