18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की December 18, 2015, 1:59 pm
राकेश कार्की
राकेश कार्की

सुस्त आउ प्रिय

हिउँको तन्नामा

हाय! पल्ट्यो माया

मुटुको पन्नामा

चिसो जाडो मौसममा

न्यानो हाम्रो रहर

दुई हाँसो दीप बल्यो

उजेलीदै लहर

मद्होश भै चलिदिने

यो दिलको धड्कन

अझ जीवन थपिदिने

यो प्रीतको बन्धन

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।