18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका December 25, 2015, 4:09 am

सगरमाथा ढल्नु हुन्न तराई जल्नु हुन्न।

नेपालीले नेपालीलाई कहिल्यै छल्नु हुन्न।।

शिव, सीता, बुद्धका हौ हामी छोरा छोरी।

टुटनु हुन्न भाषा, भेष, र संस्कृतीको डोरी।।

एउटा सुन्दर बगैंचाका हामी फूलका थुंगा।

किनारामा पुग्ने हाम्रो एउटौ साझा डुंगा।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।