18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिनोद रिमाल January 29, 2016, 11:49 pm

हारी जाने खेल कस्तो रोजेछु मैले

छोडी जाने साथ कास्तो खोजेछु मैले !!

लाउदा आँखा पराइले बोल्न सकिन ।

मन मुटु उनि सामु खोल्न सकिन ।।

लाग्छ आजकल पराइको हुन्छु कि त ।

याद हरुलाइ तिमी कतै भुल्छौ कि त

खोजी गरि रहे कहिले सहरमा

हामी सगै डुल्ने त्यही बगरमा ।

आँखै देखि हराएर आज काहा हो ।

दिन रात मैले कटाउन गारो भो

जहाँ भएनी मत तिम्रै भर मा

बाचेको छु दैब आज कहर मा

हारी जाने खेल कस्तो रोजेछु मैले

छोडी जाने साथ कास्तो खोजेछु मैले !!

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।