18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज थापा February 17, 2016, 11:28 pm

तिमीलाई भनी रोपेको यो गुलाबको फुल

फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभयर !

यो बर्ष प्रणय दिबश गयो हाम्रो भेटै नभयर

भेट त हुनथ्यो कुनी केभयो मनै नभएर !

सकिन मैले फुल चुँडी तिम्रो शहर धाउन

नक्कली माया बोकी तिम्रो छेउमा आउन !

यो ह्र्दयको ढोका खोली नबोलाको होइन

पिरतिको जाली रुमाल मैले कतै देको छैन !

फुल वइल्यो तर पनी मन वइलिएको छैन

तिमी बिना प्रमिस मेरो माया अन्त कतै छैन !

तिमीलाई भनी रोपेको यो गुलाबको फुल

फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभयर !

आयरल्याण्ड !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।