अघि बढौ‘ं नेपाली हो मातृभूमि बोक्दै
फलौ‘ंफुलौ‘ं सबै मिली स्वाभिमान रोप्दै
अ‘ंध्यारा ती वस्तीहरुमा नयॉं किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई ऑंगनीमा गोड्दै
अघि बढौ‘ं नेपाली हो .................... ।
थोपा–थोपा पसिनाले गरिबी थुम्का फोरी
नयॉं–नयॉं बिहानीमा सुनौलो भाग्य कोरी
अघि बढौ‘ं नेपाली हो मातृभूमि बोक्दै
फलौ‘ंफुलौ‘ं सबै मिली स्वाभिमान रोप्दै
अ‘ंध्यारा ती वस्तीहरुमा नयॉं किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई ऑंगनीमा गोड्दै
अघि बढौ‘ं नेपाली हो .................... ।
नौजवान पाखुरीले शक्तिको मूल खोज्दै
कर्म फुल्ने हत्केलामा अनेकौ‘ं शीप रोज्दै
अघि बढौ‘ं नेपाली हो मातृभूमि बोक्दै
फलौ‘ंफुलौ‘ं सबै मिली स्वाभिमान रोप्दै
अ‘ंध्यारा ती वस्तीहरुमा नयॉं किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई ऑंगनीमा गोड्दै
अघि बढौ‘ं नेपाली हो ................. ।