एउटा बुढ़ो रुख
यस्तै देखेका थिएनन्
मेरा पापा र कोपाहरूले
जुन रुखलाई
आज म देखिरहेको छ।
उमेर
यसरी ढल्दोरहेछ
आँखाकै सामुन्ने अहो...
देख्यौ कि मृत्यु तिमीले?
होइन मृत्युकै नजीक आफैलाई।
लड़ेछ
त्यो रुख!
शून्य भयो आगन
स्कूल बाल्यकालको शून्य भयो।
अहो..!
जीवनजस्तै कति सत्य मृत्यु।।