कवाडीमा पनि नबिक्ने पत्रु भाढा भएँ म
सम्झ्यौ तिम्रो नजरमा बिझ्ने काँढा भएँ म
खुशी सबै अस्ताउदा त दुख्दो रैछ मन
सम्झन्छु ति दिन आँधी-बेह्री आउछ झन
दिनसम्म आघात दियौ रत टाढा भए म
सम्झ्यौ तिम्रो नजरमा बिझ्ने काढा भएँ म
दुखसङ्गै भोगेकै थे बचनैले मार्यौ मलाई
रहर त थिएन नै मर्न वाध्य पार्यौ मलाई
यादहरु नै नउम्रने उजाड डाढा भएँ म
सम्झ्यौ तिम्रो नजरमा बिझ्ने काँढा भएँ म ।