नसोध मेरो जात बिन्तीनछुटाउ मेरो हात बिन्ती हाँसीरहन देउ मुटुलाईनगर कत्ति घात बिन्ती झ्याङि्न देउ जीन्दगानीनचुँड एउटै पात बिन्ति खुशीले फिँजाउ फूलैफूलसजाउ मेरो रात बिन्ती चाखी राखन देउ जवानीलाग्नदेउ मलाई मात बिन्तीलस् एन्जेलस्
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।