18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत नवराज बुढा "नवीन उदासी" January 5, 2017, 11:47 pm

निष्ठुरी मायाँ, आज तिमी, कहाँ छ्यौ।

फर्किएर आऊ, छिट्टै अब, जहाँ छ्यौ।

बिच बाटोमा, मलाई छोडी, कहाँ गयौ।

आफ्नो ठानेकै थिएँ, पराई किन भयौ।

थाहै छैन खै ! अचेल, तिमी यहाँ छ्यौ,

फर्किएर आऊ, छिट्टै अब, जहाँ छ्यौ।

तिम्रो खुसी बिना सक्दिन म हाँस्न।

बियोगमा गाह्रो भयो मलाई बाँच्न।

भेट्न आउँथे थाहा पाए त्यहाँ छौ,

फर्किएर आऊ, छिट्टै अब, जहाँ छ्यौ।

निष्ठुरी मायाँ, आज तिमी, कहाँ छ्यौ।

फर्किएर आऊ, छिट्टै अब, जहाँ छ्यौ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।