मेरो देश बिखणडनको भुमरीमा फसेको छ|
टुक्रिएको देश मलाई चहिएन ...
मलाई मरण स्वीकार छ
हो ! मलाई मरण स्वीकार छ|
म सम्बोधन गरिरहेको छु
नेपाली सेना हो ! तिमीहरुलाई
पृथ्वीनारायणको गर्व तिमीहरुमा छ भने
देशभक्त नेपाली सेना हो !
यसबेला समय छैन
समय घर्के पछि नपक्षताउनु
अदालत नै यसबेला देश टुक्राउन उद्दत भएको छ|
लाखौ नेपालीको स्वरमा स्वर मिलाएर भनिरहेको छु |
हामी आदेश दिरहेका छौ |
सन्सद भवन कब्जा गर |
हो ! सन्सद भवन कब्जा गर
नछोड देश बिभाजन गर्नेलाई
फेरी पनि भनिरहेको छु |
देशभक्त नेपाली सेना हो !
सन्सद भवन कब्जा गर
हो ! सन्सद भवन कब्जा गर
हालः अमेरिका