(कविता )
मेरा कलमबाट निस्केका कलिला सब्दहरुमा सायद निखार्ता छैन होला
मेरा कलमबाट निस्केका कलिला सब्दहरुमा सायद इस्पशटता न होला ।
तिम्रो ती दरिला सब्दहरूले यस्तरी प्रहार न गर!
मेरा कलमबाट निस्केका कलिला सब्दहरुलाई
तिम्रो दरिला सब्दहरूका ती तिखा-तिखा काँढाहरूले
न घोच् मेरा कलमबाट निस्केका कलिला सब्दहरुलाई ।
तिम्रो दरिलो सब्दहरूका प्रहार छल्दा -छल्दा मेरा कलमबाट निस्केका कलिला सब्दहरुका छाति पनि छल्नि - छल्नि भैसकेको छ ।
तिम्रो दरिला सब्दहरूले यतिसम्म हद पार गरिसकेको छ
सायद,
मेरा कलमबाट निस्केका कलिला सब्दहरुले कतै आत्महत्या त गर्दैन ?
कैले कहाँई त यस्तो लाग्छ, मेरा कलमबाट निस्केका कलिला सब्दहरुमाथि प्रहार गर्दा कतै डाह पो लागेको हो की?
संन्सारको नियम हो परिवर्तन् अवस्य हुन्छ
कलिला सब्दहरुमा निखार्ता आउन कति समय लाग्ला
जब मेरा कलमबाट निस्केका कलिला सब्दहरुले दरिलो रूप लिनेछ,
तब दरिलो सब्दहरूका साथ दरिलै सब्दहरूका भिडन्त् हुँदा हेर्नुको मजा छूटै हुन्छ होला ।
अहिले लाई मेरा कलमबाट निस्केका कलिला शब्दहरुका प्राण मात्र छाडि देउ
यी सब्दहरु दरिला भएपछि प्रमाण आफै देखाउने छ।
(राङका, बलिमान, पूर्व सिक्किम)