19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैले भुल्नै सकिन

गीत केदार सँकेत September 29, 2008, 7:08 am

गीत अब म सुनाउदिन निमीलाई

माया अब म लगाउदिन तिमीलाई

तर कस्तो छाप छोड्यौ यो मनमा

मैले बुझ्नै सकिन

ईसाराले अब म बोलाउदिन तिमीलाई

अङ्गालोमा अब म बाध्दिन तिमीलाई

तर कस्तो मोहनि लगायौ मलाई

मैले बुझ्नै सकिन

हिजैमात्र तिमीलाई बजारैमा भेटेथे

यी नजरले नजिकैबाट चुमेथे

तर मस्तो निस्ठुरी तिमी

मैले बुझ्नै सकिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।