समय आक्रोशित छ लडिरहेछ मान्छे अदृश्य शक्तिसँग ।
आउ यति नै बेला साहस गरौं र भनौं यहाँ मान्छे भन्दा बलियो अर्को कुनै शक्ति छैन र, थालौं आक्रोशित समय बिरुद्ध युद्ध निराशा बिरुद्ध युद्ध मृत्यु बिरुद्ध युद्ध ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।