अमेरिकनलाई जुलाई फोर्त
विशेष दिन होईन रहेछ,
ह्वायर हाउजको एउटा नियम
‘माक्स फ्रि’ आएसंगै
मज्दुरहरु सिट्टी बजाउँदै,
हाँस्दै, गाउँदै उफ्रि रहेका छन् !
यो दृश्य देखेर..
यहाँले भन्नु होला -जाबो ह्वायर हाउजको
भुँई पुच्छने मान्छे,
तर यहि भुँई पुछ्न
मैले दुईवटा लिखित र
एउटा अन्तरवार्ता पास गर्नु परेको थियो !