16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वैशाखको एउटा मध्यदिन

लघुकथा ईगम खालिङ November 28, 2022, 12:32 pm
ईगम खालिङ
ईगम खालिङ

मध्यदिनको टन्टलापुर घाममा एकजना अज्ञात मान्छेको छाया लगातार दुर्बल बन्दै गइरहेको छ—एउटी तरुणीको नजरभरि । डाँडाबाट तलतिर फर्किएर भएभरको बलले चिच्याउँदै कतिपल्ट कराउछिन्, तर त्यो मान्छेले भने तरुणीले बोलाएको आवाज सुन्दैसुन्दैन । यतिकैमा उसले आफ्नो नजर अर्को दिशातिर घुमाउछिन्—एकजना बलिष्ठ शरीर भएको पुरुषले अर्को डाँडाको एउटा बाँझो खेत खनिरहेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।