शास्त्रमा भगवानको आवशयकता
किन चाहियो भन्दा
मन्दिर जान रहेछ
जिन्दगी कसरी बाँच्ने भन्ने कुरा
शास्त्रले सिकाउन नसकेर
हरेक दिन नित्य कर्म गरी
मन्दिर गएर पुण्य कमाउन अनुरोध गर्दै
यो लेखेकले
भक्तजनहरुलाई
शास्त्र नपढ्न सल्लाह दियो
किनकि श्रापले भरिएको शास्त्रले
गोरखनाथले पृथ्वी नारायण शाह लाई
हेरेको होइन टेकेको ठाउँ जित्ने बताए,
दही फाल्दा श्राप दिएनन गोरखनाथले।
त्यसैले
उसले मन्दिर गएर पुण्य कमाउन आग्रह गर्यो
शास्त्र पनि किम्बदन्तिले भरिपुर्ण छ,
पढ्नु भन्दा
मन्दिरमा घण्टी बजाउन सजिलै छ ।