दो चार मिटर

लघुकथा डा. मित्र पाठक 'काँचुली January 3, 2026, 3:35 pm

डा. मित्र पाठक 'काँचुली
डा. मित्र पाठक 'काँचुली
भारतका प्रधानमन्त्री मोदी बा पशुपतिनाथको दर्शन सकेर पत्रकार सम्मेलनमा बसे । नेपालका पत्रकारहरुसँग सवाल जवाफ सुरु भो उनको। धेरै जसो प्रश्न भारतले गर्ने सिमा मिचाइ र हेपाइको बारेमा थिए ।

पत्रकार - मोदी जि आप को क्या लग्ते हो, आपलोक नेपालका छिमेकी राज्य हो?

मोदी - हँ भाईसाब बिल्कुल ! आपको एैसा फिल नहिं हो रहा हे?

पत्रकार - बिल्कुल नही !

पत्रकार - आपके सामु आरोप हे कि आप नेपालको सर्बभौमतामे दख्खल दे रहे हो । दिनो रात सिमाना मिच रहे हो ।

मोदी - भाईसाब बहुत दु:खके बात बोल रहे आप, मैने यैसे कभी नै सोचा, मै तो उदारवादी हुँं । थोडा समजदारी मे प्रोब्लम हे,ये 21 सेन्चुरी हे, हम सारा विश्वका एक गाव समझ ते हुँं । तुम दो चार मिटर जमिनके बात करे रहे हो । मेरा हम्बल्ली रिक्वेस्ट हे भाई साप, नेपालके थोडे नेता लोक बाहेक सबको ग्लोबलाईजेसनका पाठ पढाना जरुरी हे नेपालमे । ए काम मुस्किल हे, लेकिन तुम पत्रकार लोग कर सक्ते हो, आज से नही अभि स्टार्ट करो ।

देवचुली ७, नवलपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।