अमेरिकामा मेरो कान्छो छोरा रामचन्द्र रिजाल, बुहारी संध्या, नाति आर्यन र नातिनी इलिजा डिभी परेर बसाइ सराइ गरेर सन् २०१७ मा गएका थिए । अमेरिका गएपछि घर आएका थिएनन् । अमेरिका आउने भन्ने कुरा चलेपछि हुन्छ जाऊँ न त अमेरिका कस्तो रहेछ हेरिहालौँ भन्ने धारणा पलाएर आयो र अमेरिका जाने तरखरमा लागियो
पश्चिम डुवर्सको बाग्राकोट चियाकमानमा 4 अप्रेल 1959 मा जन्म ग्रहण गरेका अशोक रोका वर्तमान भारतीय नेपाली साहित्य जगतका एक उदीयमान कथाकारको रुपमा परिचित छन्। मूलत: उनी डुवर्सका एक सिद्धहस्त प्रतिनिधि कथाकार हुन्। बाग्राकोट चियाकमान निवासी पिता स्व. मानधोज रोका एवं माता स्व. गङ्गामाया रोकाका एउटी छोरी र चार छोराहरूमध्ये उनी साइँला हुन्
प्रशान्ति निलयमबाट काचीगुड़ा एक्सप्रेस चढ़ेका हामी बिहान 4.30 बजी काचीगुड़ा हैदरवाद ओर्लिएका थियौँ। देशको छैटौँ सर्वाधिक जनसङ्ख्या भएको शहर हैदराबादलाई ‘मोतीको शहर’ भनेर पनि जानिँदो रहेछ। सन् 1591-मा मोहम्मद कुली कुतुब शाहले यो शहरको स्थापना गरेका हुन् भन्ने इतिहासमा पाइन्छ।
कोलकाता र बेङ्ग्लोरको तुलनामा निक्कै महँगो रहेछ यो शहर
अस्ट्रेलियामा आएको दुई महिना पुग्नै लागेको थियो। परदेशको आकाशमुनि पाइला टेक्दा मनमा एक प्रकारको जिज्ञासा, डर, उत्साह र अप्ठ्यारोपन मिसिएको थियो। सांस्कृतिक भिन्नता, भाषाको फरकपन, अनुहार र जीवनशैलीको नयाँ वातावरण- सबै कुरा नौला लाग्थे। तैपनि, मनको भित्र कतै एउटा चाहना थियो- “जे होस्, यहाँ पनि आफ्नोपन भेटिन्छ कि?”
यी दुई महिनामा कहिले समुद्रको छालसँग मनको बह पोखियो, कहिले नजिकैको पार्कमा हरियालीसँग समय बिताइयो
“ शिक्षक त्यो हो जसले पाठ्यपुस्तक (कोर्सबुक) मात्र पढाउँछ
गुरु त्यो हो जसले जीवन पढाउँछ र संस्कार सिकाउँछ। ”– अज्ञात
श्री भानु छेत्रीज्यूद्वारा सम्पादित तथा नगरपालिका बाल उच्च विद्यालयको एल्युम्नाई एसोसिएसनबाट प्रकाशित शतवार्षिकी सन्दर्भ (Centenary Reference) धेरै अर्थमा महत्वपूर्ण र समय सान्दर्भिक दस्तावेज बन्न पुगेको छ
१. विषय प्रवेश-
नेपाली साहित्यको श्रीवृद्धिमा भारतका दार्जिलिङ, सिक्किम र असमको ठुलो योगदान रहेको छ। यहाँबाट दिनानुदिन पुस्तक पत्रिका प्रकाशन, साहित्यिक भेला- गोष्ठी, साहित्यिक संस्था सक्रिय आदि सम्पन्न भइरहेका छन्। नयाँ नयाँ कवि लेखक देखा पर्दैछन्। अब भारतीय नेपाली साहित्य पूर्णतया विकसित भएको छ