19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहसले बौरिएको खुसी

कथा बद्री अधिकारी July 7, 2026, 12:22 am

बद्री अधिकारी चराचुरुङ्गीको चिरविर चिरविर आवाजले शान्त वातावरणलाई बिथोलिरहेको थियो । मेरो आँखामा उसको मुहार नाचिरहेकाले बाहिरी वातावरणको मनमोहक दृश्यले मलाई आकर्षित गर्न सकिरहेको थिएन । प्रिय वस्तु टाढा भएपछि मानिसको मनलाई बिथोल्न काफी हुँदोरहेछ । साँच्चै मेरो मन पनि उसको पर्खाइमा बेचैन हुँदै थियो


रातले बिर्सिएको बालापन

कथा तोमनाथ उप्रेती July 7, 2026, 12:20 am

तोमनाथ उप्रेती रात फेरि झरेको थियो। तर त्यो रात सामान्य थिएन। त्यो आकाशबाट झरेको शान्त अँध्यारो थिएन, बरु धुवाँ, बारुद र डरले भरिएको एउटा जीवित घाउ थियो। हावा पनि शान्त थिएन, त्यो कराइरहेको थियो। कहिले टाढा, कहिले नजिक। जस्तो आकाश आफैँ टुक्रिँदै रोइरहेको हो। चन्द्रमा देखिँदैनथ्यो, उसले आफ्नो अनुहार ढाकेको थियो


देवीथाने ढुङ्गो

कथा विमल लामिछाने July 7, 2026, 12:17 am

विमल लामिछाने ‘देवीथाने ढुङ्गो’ भनेपछि गाउँमा नचिन्ने कोही थिएनन् । वारीपारी सबैलाई देवीथानले कमसेकम पनि वर्षमा दुईपटक आकर्षण गथ्र्यो । देवीथानमा कोही फूलपाती चढाउँथे त कोही बोका, कुखुरा, परेवा आदिको बली चढाउँथे । उँधौली र उँभौली गरी वर्षमा दुइपटक देवीथानमा आउ–जाउ गर्न मुस्किल हुने भिड लाग्थ्यो


नेपाली लघुकथा लेखनमा शैल्पिक स्खलनः कारण, प्रवृत्ति र चुनौतीहरू

विचार प्रा.डा. विदुर चालिसे July 3, 2026, 5:07 pm

प्रा.डा. विदुर चालिसे [नेपाली लघुकथा आधुनिक नेपाली साहित्यको लोकप्रिय र प्रभावकारी विधा हो । सीमित आकारभित्र जीवन, समाज, राजनीति, संस्कृति तथा मानवीय संवेदनाका जटिल आयामहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु यसको मूल विशेषता रहेको छ । विशेषतः वि. सं २०४० पछिको अवधिमा नेपाली लघुकथाले उल्लेखनीय विकास गरेको देखिन्छ


अमेरिकाका दिनहरु

नियात्रा गायत्रीकुमार चापागाईं July 3, 2026, 5:03 pm

गायत्रीकुमार चापागाईं जहाजबाट उत्रेर जता मानिसहरूको हुल जान्छ त्यतै जाँदैछौँ । नयाँ सपनाको मुलुकमा हाम्रा पाइलाहरू चल्दै छन् । जुलुसजत्तिकै छ हुल । ‘महाजनो येन गता स पन्थाः’ भनेझैँ । तल्लो तलाको घुमाउरो बाटो पार गरेर अर्को घर अगाडि लाइनमा उभिन पुगेका छन् मान्छेहरू । दुई लाइन छ । एउटा स्वदेशी पासपोर्ट भएकाहरूको हो रे ! हामी विदेशीहरूको बेग्लै लाइन छ


फिक्कलसम्म

नियात्रा दुर्गा राई ‘चामलिङ’ July 3, 2026, 4:44 pm

दुर्गा राई ‘चामलिङ’ केही यात्राहरू छोटा भए पनि अत्यन्त रमाइला हुन्छन्। केही यात्राले जीवनभर साथ दिने सम्झनाहरू छोडेर जान्छन्। ती क्षणहरू दीर्घकालसम्म स्मृतिपटलमा अमिट बनेर रहन्छन्। वास्तवमा मानव जीवन पनि त्यस्तै एउटा निरन्तर यात्रा नै हो—जन्मदेखि मृत्युसम्म चलिरहने।

यसपटक हाम्रो गन्तव्य थियो पूर्वी नेपालको सुन्दर पहाडी ठाउँ फिक्कल

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित