19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजकुमार छेत्रीका 'शब्दहरुको देशमा' जीवनको भूगोल

कृति/समीक्षा डा. सुकराज दियाली September 30, 2026, 12:57 am

डा. सुकराज दियाली भारतीय नेपाली साहित्यमा एक सशक्त समालोचकको रूपमा परिचित भइसकेका छन् -डा. राजकुमार छेत्री । पेशाले उनी दार्जीलिङ सरकारी महाविद्यालय, स्नातकोत्तर नेपाली विभागका सह-प्रध्यापक । उनी विद्यार्थीकालदेखि नै साहित्यमा समालोचना, निबन्ध, कविता-नाटक आदि विधामा तीखो कलम चलाउँदै आएका स्रष्टा हुन्


चौकीदार' कथासङ्ग्रहको वस्तुविधान

कृति/समीक्षा नवीन पौड्याल September 29, 2026, 1:02 am

नवीन पौड्याल नेपाली कथा साहित्यको क्षेत्रमा हायमनदास राई किरात एक सम्मानित र वरिष्ठ नाम हो। अझ भारतीय परिप्रेक्ष्यमा उनी नेपाली कथाकारहरूका जेठा दाजु वा 'ठुल्दाजु' थिए। उनी प्रथम आधुनिक नेपाली कथाकार मानिएका रूपनारायण सिंह र गुरुप्रसाद मैनालीको समयदेखि नै कथा लेख्न थालेका हुन् । गुरुप्रसाद मैनालीको पहिलो मानिएको 'नासो' कथा छापिएकै 'शारदा' पत्रिकाको १६६१-को अङ्कमा किरातको 'शूरवीर' कथा प्रकाशित देखिन्छ


फिल्ड भिजिटको परिणाम

कथा बिजु सुवेदी विजय September 29, 2026, 12:58 am

बिजु सुवेदी विजय १: जनैको धागो
"कहिलेकाहीँ एउटा धागोले केवल काँध मात्र होइन, पूरा जीवन बाँधिदिन्छ ।"
पहाडको फेदीमा बसेको त्यो सानो बजार बिहान सबेरै ब्युँझिन्थ्यो । मन्दिरको घण्टीको आवाज, भालेको डाक, चियापसलको पहिलो उकालो धुवाँ र सरकारी कार्यालयतिर हिँडिरहेका मानिसहरूको हतारले गाउँ र सहरको बीचमा अड्किएको त्यो ठाउँलाई आफ्नै लय दिन्थ्यो


त्यही मोबाइल

कथा बद्री अधिकारी September 29, 2026, 12:53 am

बद्री अधिकारी पहाडको गाउँमा बिहान अरू ठाउँभन्दा अलि चाँडै खुल्थ्यो। पूर्वतिरको डाँडामाथि घाम देखिनुअघि नै गङ्गा भान्सामा पुगिसकेकी हुन्थिन्। चुलोमा पानी बसिसकेको हुन्थ्यो। आँगनमा भएका फूलका पातहरूमा रातभर परेको शीतका थोपा टल्किरहेका हुन्थे। टाढाको बाटो हुँदै गाईबस्तु चराउन जानेहरूका पाइला र घाँस काट्न निस्कने महिलाहरूको आवाज बिस्तारै सुनिन थाल्थ्यो


समयसँग हिँडिरहेको एउटा जीवन

कथा गोविन्द सुबेदी September 29, 2026, 12:51 am

गोविन्द सुबेदी हर्कमान श्रेष्ठका हात हेर्दा लाग्छ—समयले घडीमा होइन, हातमा आफ्नो इतिहास लेख्दोरहेछ । हातका छालामा साना–साना रेखा छन् । औँलाका जोर्नी केही बाक्लिएका छन् । नङका छेउमा कामका पुराना चिह्नहरू अझै देखिन्छन् । यी हातले धेरै कुरा छोएका छन माटो, ढुंगा, काठ, खर, पसिना, औजार र मानिसका घरका सपनाहरू


चेतनाको विराट यात्रा भित्र डुबुल्किमार्दा

कृति/समीक्षा तोमनाथ उप्रेती September 29, 2026, 12:48 am

तोमनाथ उप्रेती हरिप्रसाद बराल नेपाली भाषा, साहित्य, निबन्धचिन्तन र समालोचनाका क्षेत्रमा निरन्तर साधनारत साहित्यिक व्यक्तित्व हुन्। वि.सं. २०२२ माघ २२ गते धनकुटामा जन्मिएका बराल हाल विराटनगर महानगरपालिका–१२, पञ्चमुखीचोकमा रहेर साहित्यिक कर्मलाई निरन्तरता दिइरहेका छन्। उनका लागि साहित्य जीवन, समाज र चेतनालाई बुझ्ने गम्भीर साधना हो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित