19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मोडिएको बाटो, फेरिएको नाम

निबन्ध रमाकान्त शर्मा March 7, 2026, 5:08 am

रमाकान्त शर्मा पुनः बस खचक्क रोकियो । सबै यात्रुहरूको आँखा एकैचोटि अगाडितर्फ तानिए । अगाडि गाडीहरूको लामै लाम देखिन्थ्यो। केही क्षण गाडीहरू सलल बग्थे, फेरि रोकिन्थे । यही क्रम दोहोरिरहन्थ्यो । चालक र परिचालकको अनुमति पाएपछि केही यात्रुहरू तल झरे । जेठको घाम टाउकोमाथि आगोझैँ दन्किरहेको थियो, गर्मी क्रमशः बढ्दै थियो


नेपालको निर्वाचन

कथा बिजु सुवेदी विजय March 5, 2026, 2:42 pm

बिजु सुवेदी विजय १ः मतदाता शिक्षाको महत्त्व

फागुन २१ नजिकिँदै थियो । नगरको मुख्य सडकमा पोस्टर टाँसिएका थिए । झण्डाहरू बिजुलीको तारजस्तै जालो बुनिरहेका थिए । माइक्रोफोनबाट घोषणाहरू गुञ्जिरहेका थिए—“परिवर्तनको समय आयो”, “स्थायित्वका लागि मतदान गरौँ”, “युवाको भविष्य बचाऔँ ।”

तर भीडभाडको त्यो आवाजबीच २२ वर्षे अर्जुन चुपचाप थियो


साहित्यकार शोभा लिम्बुसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय March 5, 2026, 2:22 pm

बैद्यनाथ उपाध्याय डा. शोभा लिम्बु हालैमा हिन्दी भाषामा “शुकमाया हाङमा” उपन्यास प्रकाशित गरेर चर्चामा आएकी छन्। यो पुस्तकको प्रकाशन नया दिल्लीको राजकमल प्रकाशनले प्रकाशित गरेको छ। उनको जन्म १९६७ सनमा भएको हो। उनले विश्वभारती, शान्तिनिकेतनबाट हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन् र पटना विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि हासिल गरेकी हुन्


स्वादिष्ठ यात्रावृत्तान्त अक्षत अन्टार्कटिका कृतिमा नियात्रातत्व

कृति/समीक्षा डा. टीकाराम आचार्य आरुणि March 2, 2026, 6:18 pm

डा. टीकाराम आचार्य आरुणि नवीनतम विधाका रूपमा परिचित नियात्राका तत्वलाई मानक बनाएर जीवा लामिछानेको कृति अक्षत अन्टार्कटिकाको विश्लेषण गर्ने काम प्रस्तुत आलेखमा भएको छ । यस विश्लेषणमा आलेखको शीर्षक चयन गर्दा अन्य समस्याभन्दा विधागत तत्व छुट्टयाउन रुचिपूर्ण हुने ठानी सोही आधारलाई विश्लेषणीय मानक बनाइएको छ


बजगाईंको नग्न स्वप्न

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” March 1, 2026, 6:12 pm

अरुणबहादुर खत्री “नदी” लघुुकथाकार कृृष्ण बजगाईंको नग्न स्वप्न नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका समयबोध, बाध्यता, महासंयोग, फन्दा, पहिचान, अपमृत्यु, भिसा, नासो लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्


रेडियो बजाउने लाइसिन

संस्मरण/स्‍मृति प्रा.डा.गंगाप्रसाद अधिकारी March 1, 2026, 5:57 pm

प्रा.डा.गंगाप्रसाद अधिकारी हाम्रै छिमेकमा मेरा गुरु र नाताले मामा पनि पर्ने भीष्मराज दाहालले हाम्रो गाउँ (नाखोपा, इलाम) मा सर्वप्रथम रेडियो किन्नुभएको हो । त्यो सायद तीन बेन्डको जापानी नेसनल पानासोनिक थियो । म छ वर्षको थिएँ होला । सानो बाकसभित्र चर्कोसँग मान्छे बोलेको, गीत गाएको, बाजा बजाएको सुन्दा मलाई अचम्मै लाग्थ्यो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित