18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'आमा धरती बाबु आकाश'ले सिर्जेको ब्रह्माण्ड

कृति/समीक्षा डा. टीकाराम पोखरेल August 18, 2025, 11:22 am

डा. टीकाराम पोखरेल पुष्करराज भट्ट नेपाली लघुकथाका मानक हुन् । नेपाली कथामै विद्यावारिधि गरेका भट्टको छैटौँ लघुकथा कृतिको रुपमा ‘आमा धरती र बाबु आकाश’ प्रकाशनमा आएको छ । ५६ वटा लघुकथा सङ्कलित लघु आकारको कथा सङ्ग्रहमा २८ वटा कथामा आमाको सन्दर्भ र २८ वटा कथामा बाबुको सन्दर्भ जोडिएका छन् । आमालाई टेक्ने ठाउँ अर्थात् धरती र बाबुलाई छानो अर्थात् आकाशको रुपमा अथ्र्याइएको कथा सङ्ग्रहले सन्तानको लागि आमा र बाबुको समान भूमिका रहने र सन्तानका लागि पनि आमा र बाबु समान हुन् भन्ने कुरा प्रष्ट्याउन खोजेको देखिन्छ


अक्षरमा कुँदिएको कैलाश यात्रा

कृति/समीक्षा केशरी अम्गाईं August 18, 2025, 1:25 am

केशरी  अम्गाईं १. विषय प्रवेश
‘तिब्बतमा हावासँगै मन्त्र बग्छन् । यहाँका पहाडका सतहमा कुँदिएका छन् समयका पदचिह्न । शाश्वत शान्तिको प्रतिमूर्तिझैँ लाग्ने यो दिव्य भूमिमा आकाश आफैँ निहुरिएर धर्ती छोएको अनुभव हुन्छ ।’ (हृदयको गहिराइबाट)


आफ्नो नवीनतम कृति ‘कैलाश कोरा’मा नियात्राकार यसरी हृदयको गहिराइबाट पाठक आफूसँगै हिँडाउन चाहन्छन्


नेपाली उपन्यासको समालोचना परम्परा

विचार डा. जीवन श्रेष्ठ August 18, 2025, 1:14 am

डा. जीवन श्रेष्ठ उपन्यास भनेकै सामाजिक जीवनको यथातथ्य चित्र हो, अझ त्यसैको आलोचना, जस्तो सामाजिक राजनीतिक जीवन हुन्छ त्यसको यथार्थ रुप चित्रित हुनाको साथै उपन्यासमा युग सञ्चेतना प्रतिबिम्बित हुन्छ । – कृष्णचन्द्रसिंह प्रधान


नेपाल प्रज्ञा–प्रतिष्ठानले वि. सं. २०६० सालमा नेपाली उपन्यासको शतवार्षिकी मनाएको थियो


भारतमा नेपाली भाषाले मान्यता पाएको महत्त्व र नयाँ शिक्षा नीति-२०२०

विचार नवीन पौड्याल August 18, 2025, 1:13 am

नवीन पौड्याल भारतको केन्द्रीय सरकारले धेरै अध्ययन र अनुगमन गरी नयाँ शिक्षा नीति-२०२० को विधेयक ल्याएर त्यसको कार्यान्वयनका निम्ति भारतव्यापी दिशानिर्देशन गरेको छ। भारतका प्रायःजसो राज्यले उक्ति नयाँ शिक्षा नीति अपनाउन थालेका छन्। यसले शिक्षा व्यवस्थालाई भारतीय समाज र संस्कृतिअनुसार ढाल्न प्रयास गरेको छ


गण्डकी प्रदेशमा नेपाली कविताको विकास

विचार प्रा.डा. यदु नन्दन उपाध्याय August 14, 2025, 2:33 pm

प्रा.डा. यदु नन्दन उपाध्याय विषय प्रवेश
गण्डकी प्रदेश चाँदीझैँ सेतै चम्किरहने हिमाल, शस्यश्यामला पहाड र सम्मो परेर सजिएको भित्री मधेस वा तराईसमेतको भौगोलिक एवं पर्यावरणीय सौन्दर्यले भरिएको नेपालकै मध्यभूमि हो । यहाँका अनन्त जलराशी, उत्तुङ्ग हिमशृङ्ला, हरिया पहाड, अविराल बगिरहने नदी र खोला, झरना, ताल अनि जैविक विविधता र वन्यजन्तुको सुन्दर कलरव सिर्जनशील मस्तिष्कका अनन्त प्रेरणादायी सम्भावनाका स्रोत हुन्


डा० गोकुल सिन्हाकृत “ज्ञ-देखि अ-सम्म”

कृति/समीक्षा राजु “हिमांशु” August 14, 2025, 2:26 pm

राजु “हिमांशु” प्रारम्भ
डा० गोकुल सिन्हाको जन्म १५ डिसेम्बर १९४० मा महारानी चिया कमान,टुङ,दार्जीलिङमा भएको हो । पिता कर्णबहादुर अनि माता लच्छिमी खड्काका पुत्रका रूपमा जन्मिएका डा॰ सिन्हाले एम॰ ए॰,पीएच॰डी गरेका छन्। भाषा-साहित्य सम्बन्धी अगणित लेखहरू लेखिसकेका तथा पवित्र कुरान,चालीस हदिस,गालिब,चीरकुमार सभा,बहाई घर,नयाँ नियम,पुरानो नियम,भगवद्गीता आदिका नेपालीमा अनुवाद गरिसकेका डा॰ सिन्हाले अङ्ग्रेज़ी भाषामा पनि A Treatise on Nepali Language, A Critical Inventory of the Ramayana Studies in the World(vol. I & II),Master pieces of Indian Literature,(Nepali stories),Role of the Gorkhas in making of Modern India, A Lexicon of Linguistic and Literary Terms, Medieval Indian literature प्रभृति पुस्तकहरू लेखिसकेका छन् साथै भानुभक्तीय रामायणलाई अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित