१. विषय प्रवेश
आख्यान साहित्यको विकासक्रममा लघुकथा आज सबैभन्दा तीव्र गतिमा रूपान्तरित भइरहेको उपविधा हो। यसको संक्षिप्त संरचना, तीव्र प्रभाव र तत्काल अर्थसम्प्रेषण क्षमताले आधुनिक पाठकको चेतनासँग गहन सम्बन्ध बनाएको छ।
आजको डिजिटल युगमा मानिससँग समय कम छ, तर संवेदनशीलता अझै बाँकी छ
१ : फर्किएको मान्छे, फेरिएको देश
पूर्वतिरको आकाशमा बिहानीको उज्यालो बिस्तारै फैलिँदै थियो । पहाडका टुप्पाहरूमा रातभर अड्किएको कुहिरो रविको पहिलो किरणसँगै पग्लिन थालेको थियो । तल नदी पुरानै थियो—उही वेग, उही गर्जन—तर किनाराहरू फेरिएका थिए । कहिल्यै नसुक्ने गरिबी र सुनसानले ढाकिएको त्यो उपत्यका अहिले टुक्राटुक्रा उज्यालोले झिलिमिली देखिन्थ्यो
बकुलहर चोकका वरपिपल ढले। हुन त टाँडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरु पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यतिनै धेरै पीडा। स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया । नारायणघाट- बुटवल, बुटवल गोरुसिङ्गें सडकखण्ड विस्तारको क्रममा उता ढल्केवर देखि जनकपुर जोड्ने सडक विस्तारको क्रममा मात्र हो र देश व्यापी रुपमा नयाँ सडक निर्माण र विस्तारको क्रममा धेरै पुराना भयङ्कर बरपिपल ढालिएका छन्
राङ्का धजे, पूर्व सिक्किम निवासी हुनुहुन्छ श्री बालकृष्ण शर्मा। विद्युत् विभागबाट अवकाशप्राप्त एकजना कर्मचारी, राङ्का भेगमा व्यापार व्यावसाय शुरु गर्ने व्यक्तित्व, गाउँदेखि शहरसम्मका उक्काली-ओह्रालीहरूमा धेरै पसिना चुहाएका एकजना परिश्रमी व्यक्तित्व। समग्रमा राङ्काका एकजना जीवित इतिहास, जसले धेरैकुरा देख्नुभएको छ, धेरै कुरा भोग्नुभएको छ
ओम रिजालको `पैकेलो´ र निलम कार्की निहारिकाको `राजमाता´ संगै नेपालको इतिहासमा नलेखिएका पराक्रम र राजकाजका वास्तविक कथाहरूले माथा इतिहासमा रन्थनिरहेको केहि दिनमा नै स्तम्भकार एवं पद्मश्री साहित्य पुरस्कार (२०७७)बाट पुरस्कृत अब्बल लेखक , केशव दाहाल कृत अर्को ऐतिहासिक आख्यान हातामा पर्यो
१. प्रारम्भ:
विराटनगरको बिहान उज्यालो थियो। तर त्यो उज्यालोभित्र पनि धुलो मिसिएको थियो। जस्तो जीवन सधैँ शुद्ध हुँदैन, त्यसमा अनगिन्ती असमानता, सम्झौता र अधूरा सपनाहरू मिसिएका हुन्छन्। सडकहरू आफ्नो नियमित गतिमा चलिरहेका थिए। गाडीहरू दौडिरहेका थिए, पसलहरू खुलिरहेका थिए र मानिसहरू आफ्नो–आफ्नो जिम्मेवारीमा हराइरहेका थिए