सिँगापुर भन्ने बित्तिकै नेपाली नेताहरूले भोट पाउन गरेको “नेपाललाई सिँगापुर बनाउँछौँ” भाषणको संझना आउँछ । नेपाल सिँगापुर बनेको देख्न कहिले पाइने हो थाह भएन तर, सिँगापुर हेर्ने रहर अहिले नै लाग्यो । नेपाली नेताको भाषण पुरानो भइसक्यो, उनीहरू सिँगापुर छोडेर स्विजरल्यान्डतिर लागिसके तर, मैले भने सिँगापुर हेर्ने रहर भने मेट्न पाएकी थिइनँ
“यो कथा सत्य होइन ।” कथाकारले कथाको सुरुवात यसरी गरे ।
“यो काल्पनिक कथा होला भनेर तपाईंले सोच्नुभयो होला ।” कथाकारले अर्को अनुच्छेदमा थपे ।
“लन्डनदेखि अक्सफोर्ड जाँदा मैले चलाई रहेको कारलाई उनको कारले ठक्कर दिएपछि एक्सिडेन्ट भयो । एक्सिडेन्टमा के भयो भनेर तपाईंका मनमा थुप्रै जिज्ञाशाहरु उत्पन्न भए होलान्
ओलीसरको अन्त्येष्टिमा छोरालाई अमेरिकाबाट आउन चार दिन लाग्यो । शिक्षण र राजनीति पेसामा जीवन अर्पेका उनी, मृत्युपछि चार दिन अस्पतालको बरफघरमा राखिए, खर्च लाग्यो ४४ हजार ।
त्यसको केही दिनमै गाउँका लाहूरे माइलादाइको निधन भयो । छोरा साउदीबाट आउँनुपर्ने थियो । आफन्त र गाउँलेले २७ हजार सहयोग जुटाएर ३ दिन शव बरफघरमा राख्नुपर्यो
विषय प्रवेश
उपन्यासकार जानुका खतिवडाद्वारा रचित “आतोओडा” अल्पसङ्ख्यक एवं सीमान्तकृत नेपाली समुदायको जीवनसङ्घर्षलाई चित्रित गरिएको महत्त्वपूर्ण उपन्यास हो । यसमा जङ्गल फाँडेर जमिन आबाद गर्ने र बस्ती बसाउने श्रमिक समुदाय नै कालान्तरमा जमिनबाट विस्थापित भई श्रमशोषण र राज्यको चरम लापर्बाहीको मार भोग्न बाध्य भएको विषयलाई अभिव्यक्त गरिएको छ
नेपाली समाजमा ’ढोंग’, ’पाखण्ड’ र ’आडम्बर’ शब्दहरू निकै प्रचलित छन् । यिनले मानिसका विभिन्न व्यावहारिक पक्षहरूलाई चित्रण गर्छन् । शब्दकोशअनुसार ढोंगले ’देखावटी काम’ भन्ने अर्थ लाग्दछ । ढोंग भनेको झूटलाई साँचो र नक्कलीलाई सक्कली देखाउने एक किसिमको नाटक हो । यो त्यस्तो अवस्था हो जहाँ व्यक्तिले आफ्नो वास्तविक रूप लुकाएर अरूलाई भ्रममा पार्न खोज्छ
जङ्गलहरूको बिचमा एउटा घर छ। त्यस घरको खिड्कीहरू भने पनि ढोकाहरू भने पनि एउटै ढोकामात्र छ। त्यो ढोका सधैँ खुल्ला नै रहिरहन्छ, मानौँ कि त्यस घरलाई कसैको पर्खाइ छ।
त्यो श्रापित घर होइन। त्यो घर घरमात्रै पनि होइन। त्यो कसैको विश्वासको घर हो। त्यस घरले सोच्छ कि कुनै समय त्यसले पर्खिरहेको मान्छे आउनेछ र त्यो पूर्ण हुनेछ